समाचारको विधा

धवलागिरी गा.पा.

ताकममा रेडक्रसको भवन शिलन्यास

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बुधबार रेडक्रस सोसाइटीको उपशाखा भवन शिलन्यास गरिएको छ ।नेपाल रेडक्रस सोसाइटी ताकम उपशाखाले कार्यालय सञ्चालनका साथै सामुदायिक प्रयोजनका लागि बनाउन लागेको भवनको वडा अध्यक्ष अशोक खत्रीले

गुर्जामा निशूल्क स्वास्थ्य शिविर

गुर्जा, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा बुधबार सम्पन्न निशूल्क स्वास्थ्य शिविरमा तीन सय जना भन्दा बढी लाभान्वित भएका छन् । म्याग्दीका ६ वटा स्थानीय तहका ४५ मध्य सडक सुविधा नपुगेको एक मात्र वडा गुर्जाका बासिन्दालाई गाउँमै

मुनामा लोक र शिक्षक सेवा तयारी कक्षा तयारी कक्षा सञ्चालन

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाले शैक्षिक बेरोजगारहरुलाई लक्षित गरेर लोक र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ ।गाउँपालिकाको केन्द्र मुनामा १४ दिनसम्म सञ्चालन हुने तयारी कक्षामा २३ जनाको सहभागिता रहेको छ । गाउँपालिका

धवलागिरिमा एमालेको ‘मिसन ग्रासरुट’

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आइतार नेकपा एमालेको मिसन ग्रासरुट अभियान सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । एमालेको दुई महिने मिसन ग्रासरुट अभियान अन्तरगत धवलागिरी गाउँपालिका कमिटिको आयोजनामा वैठक तथा मिसन ग्रासरुट र

मरेनीको बाँझो जग्गामा सामूहिक आलु खेती

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन् । लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फडानी गरेर आलु खेती विस्तार

‘पान्चायन देवता परिचय” को विमोचन

गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा महाशिवरात्री पर्वको अवसरमा ‘पान्चायन देवता परिचय’ पुस्तक विमोचन गरिएको छ । स्व. लिलाधर तथा जगत कुमारी सुवेदीका ८१ वर्षीय फणीन्द्रनाथ सुवेदीले लेख्नुभएको पुस्तक वडा अध्यक्ष अशोक

मुनाको धवलागिरी माविलाई प्रवासीको सहयोग

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको धौलागिरि माविलाई एक जना प्रवासी र उहाँको परिवारले नगद र शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।मुना घर भई हाल बेलायतमा रहनुभएका नन्द रोकाले विद्यालयलाई रु. एक लाख नगद उपलब्ध गराउनु भएको हो

ताकममा उद्यमशिलता विकास तालिम

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बुधबार उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ ।पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजनामा दश दिन सम्म सञ्चालन भएको तालिममा ३५ जनाको सहभागिता रहेको थियो । धवलागिरीको मल्कवाङ, मुदी, मुना,

धवलागिरीको मलम्पार गाउँ सडक सञ्जालमा जोडियो

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मा पर्ने मलम्पार गाउँ सडक सञ्जालमा जोडिएको छ ।धवलागिरी गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा वडाको केन्द्र मल्कवाङ हुदै मलम्पार गाउँ जोड्ने सडक निर्माण भएको हो । गत वर्ष मल्कवाङ देखि दैडाँडामा

धवलागिरीको राष्ट्रपति रनिङ शिल्ड हेम माविलाई

शिवाङ, । धवलागिरी गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हेम नमुना आवसीय मावि शिवाङले जितेको छ । माघ १९ देखि शिवाङमा शुरु भएको प्रतियोगिता आइतबार सकिएको हो । १३ स्वर्ण, ६ रजत र ४ कास्य पदक