धवलागिरी गाउँपालिकामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
धवलागिरी गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नम्बर ७ को धारापानीमा ढुङ्गाले लागेर एक÷एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय!-->!-->!-->…
