मल्कवाङमा नौमती बाजा र पुरख्यौली नाच प्रशिक्षण
बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा नौमति बाजा र पुरख्यौली नाच प्रशिक्षण शुरु भएको छ ।
मौलिक लोक बाजा, कला र संस्कृतिको संरक्षणका लागि पुस्ताहस्तान्तरण गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयले!-->!-->!-->…
