समाचारको विधा

बेनी न.पा.

जगन्नाथको कपडा फेरियो, सरकारी भोज खुवाइयो

बेनी, । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा रहेको जगन्नाथ मन्दिरमा रहेको मुर्तिलाई सोमबार धार्मिक बिधि अनुसार नयाँ कपडा फेरिएको छ । जगन्नाथको मुर्तिमा श्रावण शुक्ल दुवादशीका दिन नयाँ कपडा फेर्ने चलन छ । तत्कालीन पर्वत राज्यका राजा डिम्ब…

बेनीमा जनतासँग माओवादी अभियानको तयारी

बेनी, । नेकपा माओवादी केन्द्रको बेनी नगर कमिटिले जनतासंग माओवादी विशेष रुपान्तरण तीन महिने अभियानको कार्ययोजना बनाएको छ । बेनीको महारानीथानमा रहेको माओवादीको पार्टी कार्यालयमा आइतबार बसेको नगर समितिको बिस्तारित बैठकले कार्ययोजना…

बेनी अस्पतालमा मानसिक रोग उपचार सेवा शुरु

बेनी, ः म्याग्दीको बेनी अस्पतालले मानसिक रोग उपचार सेवा शुरु गरेको छ । जिल्लाकै सरकारी अस्पतालमा मानसिक रोगको उपचार सम्बन्धी सेवा पाउन थालेपछि म्याग्दी र वरपरका छिमेकी जिल्लाका सर्वसाधारणलाई राहत मिलेको छ । बेनी अस्पताल व्यवस्थापन…

एमालेबाट निर्वाचित पुलाचौरका पुुर्व गाविस अध्यक्ष माओवादी केन्द्र प्रवेश

पोखरा, । एमालेबाट निर्वाचित पूर्व गाविस अध्यक्ष सहित चार जना व्यक्तित्वहरु शनिबार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रको गण्डकी प्रदेश समितिको शनिबार पोखरामा भएको सातौ पूर्ण बैठकमा उहाँहरुलाई बरिष्ठ उपाध्यक्ष…

बगरफाँटका युवा खेलकुद र पर्यटन विकासमा

धुु्रबसागर शर्माबेनी, २ भदौ । शनिवार बिहान म्याग्दीको पर्यटकीय स्थल कोप्रे झरना र घुमाउने चौतारीमा हातमा गैची ,बेल्चा, कोदालो र गल लिएका युवाहरु देखेर स्थानीयहरु दङ्गै परे । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट स्थित बगरफाँट रिभर…

पुलह पुलत्स्य अन्न क्षेत्रले एक वर्षपछि नेतृत्व पायो

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पुहल पुलत्स्य अन्न क्षेत्रको कार्यसमितिले एक वर्षदेखि नेतृत्व पाएको छ । एक वर्षदेखि नेतृत्व विहिन क्षेत्रको गत जेठमा बोलाइएको अधिवेशनबाट पनि नेतृत्व चयन हुन सकेको थिएन् । दुई महिनाअघि स्थगित…

मंगलाघाट पारी पाती चढाउने डाडाको भिरबाट पहिरो खस्यो

बेनी, । म्याग्दीको बेनी नगरपालिका–२ र ३ लाई बेनी बजारसँग जोड्ने सडक अवरुद्ध भएको छ । बेनी नगरपालिका–२ मा रहेको पाती चढाउने डाडाको भिरबाट बिहिबार दिउँसो खसेको पहिरोले बेनी नगरपालिकाको वडा नम्बर ४ मा पर्ने बास्कुना, सुर्केमेला, थामडाडा र…

मंगलाघाट पारी पाती चढाउने डाडाको भिरबाट पहिरो खस्यो

बेनी, । म्याग्दीको बेनी नगरपालिका–२ र ३ लाई बेनी बजारसँग जोड्ने सडक अवरुद्ध भएको छ । बेनी नगरपालिका–२ मा रहेको पाती चढाउने डाडाको भिरबाट बिहिबार दिउँसो खसेको पहिरोले बेनी नगरपालिकाको वडा नम्बर ४ मा पर्ने बास्कुना, सुर्केमेला, थामडाडा र…

गलेश्वरमा साउन महिनामा रु. नौ लाख बढी भेटि संकलन

बेनी,। म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पवित्र धार्मिक एवम् तीर्थस्थल गलेश्वरमा साउन महिनामा रु. नौ लाख भन्दा बढी भेटि संकलन गरिएको छ । साउन महिनाको सोमबारका दिन गलेश्वर मन्दिरमा पुजाआजा र दर्शन गर्न आएका भक्तजनहरुबाट रु. नौ लाख २७…

गलेश्वरमा आमा समूहद्वारा व्यावसायिक ‘फेन्सी चप्पल’ उत्पादन

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन शुरूआत गरेका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत १५ दिने तालिम लिएका महिलाले चप्पल…