समाचारको विधा

बेनी न.पा.

संगीतकर्मी संघको तिज गित प्रतियोगिता

बेनी, । राष्ट्रिय संगीतकर्मी संघ, म्याग्दीले हरितालिका तिज पर्वको अवसरमा खुल्ला तिज गित प्रतियोगिता आयोजना गरेको छ । भदौ २९ गते महिला अधिकार, बाल विवाह न्युनीकरण तथा समसामयिक विषयमा आधारित तिज गित प्रतियोगिता आयोजना गरिएको संघले बुधबार

साउनको चौथो सोमबारसम्म करिब साढे सात लाख भेटि

गलेश्वर, । बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको चौथो सोमबार सम्म करिब रु. साढे सात लाख भेटि संकलन भएको छ । साउन १ गते रु. तीन लाख ६५ लाख ६४५, दोस्रो सोमबार रु. ९६ हजार १४१, तेस्रो सोमबार रु. एक लाख

म्याग्दीमा केन्पो काई संघ गठन

बेनी, । म्याग्दीमा पहिलोपटक मार्सल आर्ट विधाको नेपाल केन्पो काई संघको तदर्थ समिति गठन गरिएको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सोमबार आयोजित भेलाले नविन पौडेलको अध्यक्षतामा संघको तदर्थ समिति गठन गरेको हो । जिल्ला खेलकुद विकास

हेभी इक्युपमेन्ट संघ म्याग्दीमा चोखाल

बेनी, । म्याग्दी हेभी इक्युपमेन्ट अपरेटर संघ म्याग्दीको अध्यक्षमा देवेन्द्र चोखाल चयन हुनुभएको छ । बेनीमा आइतबार सम्पन्न म्याग्दीका डोजर र ब्याकुहोलोडर चालकहरु आवद्ध संघको अधिवेशनबाट बेनपा ४ का चोखालको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति

डेंगु फैलिन नदिन ‘खोज र नष्ट’ गर अभियान

बेनी, । बेनी बजारमा लामखुट्टेको टोकाईबाट सर्ने डेङ्गुको संक्रमण फैलिन नदिन लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन भएको छ । बेनी नगरपालिकाको ७ नम्बर वडा कार्यालयको अगुवाईमा डेंगुको उच्च जोखिममा रहेको स्थानमा शनिबार लामखुट्टेको

कालीपुल युनाइटेड क्लवद्धारा सरसफाई

बेनी, । बेनी नगरपालिका–८ मा रहेको कालीपुल युनाइटेड क्लवले शनिबार सरसफाई गरेको छ । पर्वत र म्याग्दीको सिमानामा रहेको कालीगण्डकी नदीको मोटरेबल पुल र कालीपुलको सार्वजनिक ठाउँमा सरसफाई गरेका हुन् । क्लवका पदाधीकारी, सदस्य, सुरक्षाकर्मी र

लघुुवित्तका कर्मचारी कुटिए

बेनी, । म्याग्दीको बेनी नगरपालिका वडा नं.९ घतानमा नेष्ठो समृद्ध लघुवित्त शाखा कार्यालय बेनीमा कार्यरत कर्मचारी सन्तोष पौडेलमाथी कुुटपिट भएको छ ।शुक्रबार साढे १० बजे घतानको कोसेपानीमा १७ जना समुहको बैठक चलिरहेको समयमा शाखाका कर्मचारी

बेनी नगरपालिका ब्याडमिन्टन संघ गठन

बेनी, । बेनी नगरपालिका स्तरीय ब्याडमिन्टन संघ गठन भएको छ । शुक्रबार बेनीमा भएको ब्याडमिन्टन खेलाडीहरुको भेलाबाट सज्जन शाक्यको अध्यक्षतामा १६ सदस्यीय संघ गठन भएको हो ।संघको उपाध्यक्षमा मोहन के.सी., केशव सिउथानी, नबिन थापामगर, हरिदेवी

घरभाडामा लगाउनेको लगत संकलन गर्दै बेनी नगरपालिका

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले घरभाडामा लगाउने घरधनीहरुको लगत संकलन गर्न थालेको छ । घरधनीलाई करको दायरामा ल्याउन नगरपालिका क्षेत्रमा निजी स्वामित्वमा रहेको घर तथा जग्गा भाडामा लगाएकाहरुको विवरण संकलन गर्न थालेको हो । नगरपालिकाका

डाडाखेत–राहुघाटको वातावरण तथा सामाजिक इकाई स्थापना

बेनी, । नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन १३२ के.भी. क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाको वातावरण तथा सामाजिक व्यवस्थापन इकाईको बेनीमा कार्यालय स्थापना भएको छ । प्राधिकरणको सामाजिक सुरक्षण तथा वातावरण