प्रहरीको हिरासतमा पुस्तकालय
बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा पुस्तकालय स्थापना भएको छ ।
लायन्स क्लव अफ बेनी लभ्लीहिलले शनिबार सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई लक्षित गरी पुस्तकालयको स्थापना!-->!-->!-->…
