समाचारको विधा

बेनी न.पा.

बेनी–१ रत्नेचौरमा एमालेको प्यानल विजयी

बेनी। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार टेकबहादुर थापाको प्यानल विजयी भएको छ । थापाले ५३२ मत प्राप्त गरि विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नरबहादुर थापा (निशान)ले ४७९ र

बेनी र रघुगंगामा मतगणना शुरु

म्याग्दी, । म्याग्दीको बेनी नगरपालिका र रघुगंगा गाउँपालिकामा स्थानीय तह चुनावको मतगणना शुरु भएको छ । बेनी नगरपालिकाको जिल्ला समन्वय समितिको सभाहल र रघुगंगा गाउँपालिकाको मौवाफाँट स्थित गाउँपालिकाको सभाहलमा मतगणना शुरु भएको हो । मतगणनाअघि

थाकनपोखरीमा झडप हुँदा एक जना घाइते

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ थाकनपोखरी आधारभूत विद्यालयको मतदान केन्द्रमा शुक्रबार नेकपा एमाले र नेपाली काँग्रेस–माओवादी केन्द्रको गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा एक जना घाइते भएका छन् । एमालेका कार्यकर्ताको कुटाइबाट बेनपा ६ का

पात्लेखेत पुगेर गठबन्धनका उमेद्वारले भने -पाँच वर्षमा काम गरेर देखाउछौ

बेनी, । नेपाली कांग्रेस र माओवादी केन्द्रका साँझा उम्मेदवारले मंगलबार बेनी नगरपालिका – १० पात्लेखेतमा चुनावी सभा सम्पन्न गरेको छ । नगरका दशै वडामा चुनावी सभा सम्पन्न गरेका गठबन्धका उम्मेदवारहरुले आफुहरुको जित निश्चित भएको बताएका छन् ।‘म

म्याग्दी र जलजलामा एकिकृत समाजवादीको साथ गठबन्धनलाई

बेनी, । नेकपा एकिकृत समाजवादी म्याग्दीले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उमेद्वारलाई साथ दिने भएको छ । वैशाख १६ गते तालमेल प्रति असन्तुष्टि जनाउदै गठबन्धनबाट बाहिरिदै धवलागिरी गाउँपालिका बाहेकका पालिकामा दर्ता गरेको

चिरञ्जिवी शर्माको सामाजिक योगदान

राकेश शर्माबेनी, । स्थानीय तह निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । यसै समयमा उम्मेदवारहरूले घरदैलो अभियान, चुनावी आमसभालाई तीव्र पारेका छन् । चुनाव नजिकिँदै गर्दा राजनीतिक दल र उम्मेदवारको दौडधुप पनि बिहानैसुरु भएर राति अबेरसम्म चल्ने

कर्मचारीको अनुभव बेनीको विकास र सेवामा– स्वतन्त्र उमेद्वार शाक्य

बेनी, । बेनी नगरपालिका–७ मा स्वतन्त्रबाट वडा अध्यक्षको उमेद्वार बन्नुभएका कृष्णबहादुर शाक्यले निजामति कर्मचारी हुँदाको अनुभव बेनीको विकास र बजारबासीको सम्बृद्धिमा लगाउने घोषणा गर्नुभएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह चुनावको मौन

बेनीमा एमाले र काँग्रेस–माओवादी गठबन्धनको प्रतिस्पर्धा

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको स्थानीय तह चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस–नेकपा (माओवादी केन्द्र)का उमेद्वारबीच प्रतिस्पर्धा हुने देखिएको छ । १० वटा वडा रहेको बेनीको ५२ पदका लागि १५६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

ट्राफिकलाई ल्यापटप सहयोग

बेनी,। बेनी नगरपालिका वडा नम्वर ८ को कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीलाई आइतबार एकथान ल्यापटप सहयोग गरेको छ । वडा अध्यक्ष रामकृष्ण बराईली –विश्वकर्मा)ले ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्र बहादुर नेपालीलाई १४

हारबाट विचलित नभएकी ज्योति

बेनी, पहिलो प्रयासमा असफल हुँदा धेरै मानिसहरु हरेस खान्छन् र क्रियाशील हुन छोड्छन् । तर म्याग्दीको बेनी नगरपालिका–६ की ३३ वर्षीया ज्योती लामिछाने पौडेलको चुनावी प्रतिस्पर्धामा असफल हुदाँ पनि सामाजिक र राजिनीतिक क्षेत्रमा क्रियाशिलता घटेन्