समाचारको विधा

बेनी न.पा.

रक्सी नपारिने ‘गाजने’ गाउँ

बेनी, म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन। सुन्दा अचम्म लागे पनि १५औं शताब्दीको मध्यतिर…

बहिरा स्रोत कक्षालाई मुक्तिनाथ सहकारीको सहयोग

बेनी, । म्याग्दीको बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लि.ले १६ औ स्थापना दिवस मनाएको छ । वि.स. २०६५ मंसिर २९ गते स्थापना भएको सहकारीका संस्थापक हिरा बहादुर केसीको १४ औ स्मृति दिवस पनि सँगै मनाएको छ । बेनी नगरपालिका–४…

प्रकाश माविलाई राष्ट्रपति रनिङ्ग शिल्ड

बेनी, । बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ । २५ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा २२ स्वर्ण र पाँच रजत पदक सहित प्रकाश माविले उपाधी चुमेको हो । गत बर्षको बिजेता…

बेनी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड शुुरु

बेनी, । बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बिहिबारदेखि बेनीमा सुरु भएको छ । विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवद्र्धन गर्न आयोजित प्रतियोगितामा बेनी नगरपालिकाभित्रका विभिन्न २५ विद्यालयले…

लिटल गार्डेनमा हाजिरी जवाफ प्रतियोगिता

बेनी, । बेनीको लिटल गार्डेन एकेडेमीको आयोजनामा बुुधबार जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय रनिङ हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । लिटिल गार्डेन एकेडेमीको २० औ वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो जिल्ला स्तरीय हाजिरी जवाफ…

थाकनपोखरीमा आमा समुहको सक्रियतामा मन्दिर निर्माण

बेनी, । बेनी नगरपालिका–६, थाकनपोखरीमा साढे १५ लाखभन्दा बढीको लागतमा शिवालय मन्दिर निर्माण गरिएको छ । स्थानीय थाकनपोखरी आमा समुहको सक्रियतामा चन्दा र सरकारी स्रोत जुटाएर गाउँमा शिवालय मन्दिरको निर्माण गरिएको हो । धार्मिक, सांस्कृतिक…

बालमन्दिरमा अक्षय कोष स्थापना

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको बालमन्दिर माविमा रु. तीन लाखभन्दा बढीको अक्षय कोष स्थापना भएको छ । आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पु¥याउने उद्देश्यसाथ विद्यालयकी पूर्व…

प्रकाश माविमा रु. तीन लाखको अक्षयकोष स्थापना

बेनी, । बेनीमा रहेको प्रकाश माविमा सोमबार रु. तीन लाखको अक्षयकोष स्थापना भएको छ ।विद्यालयका वि.स. २०१२ का कोषाध्यक्ष, नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति गोपालनारायण भट्टचन र उहाँकी श्रीमति चन्द्रकुमारी भट्टचनले दिवंगत अभिभावकको…

बेनीमा पत्रकार महासंघको कार्यालय शुभारम्भ

बेनी, ः बेनीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय भवन शुभारम्भ गरिएको छ । कार्यालयको सोमबार एक समारोहका बीच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो । बेनी नगरपालिका–७ मा रहेको चार आना जग्गा र…

गलेश्वरमा सतविज छर्नेको भिड

बेनी, म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा बालाचतुर्दशी पर्वको अवसरमा सोमबार बिहानै देखि सतविज छर्नेको घुइचो लागेको छ । पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा बालाचतुर्दशीको अवसर पारेर देशका विभिन्न…