समाचारको विधा

बेनी न.पा.

पुर्व कर्मचारीद्धारा बालबालिकालाई कपडा सहयोग

बेनी,। म्याग्दीको बेनीमा रहेको बालगृहका बालबालिकाहरुलाई पुर्व कर्मचारी पुर्ण थापाले आइतबार कपडा सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानी घर भई हाल अस्ट्रेलीयामा रहनुभएका थापाले जन्मदिनको अवसर पारेर १३ जना

काँग्रेसले बेनीको मेयरमा चिरञ्जिवी शर्मालाई उमेद्वार बनाउने

बेनी । नेपाली काँग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा चिरञ्जिवी शर्मालाई उमेद्वार बनाउने निर्णय गरेको छ । नेपाली काँग्रेसको शुक्रबार बेनीमा जिल्ला कार्यसमितिको बैठकले अधिवक्ता

मालपोतको अन्तरक्रीया

दुर्गा आचार्य गौतम बेनी, । लिखत पारितको शतवार्षीकीको अवसरमा बिहिबार बेनीमा मालपोत र नापी सम्बन्धी सेवाका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला मालपोत कार्यालय म्याग्दीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मालपोत र

मालपोत कार्यालय परिसर सरसफाई

दुर्गा आचार्य गौतम बेनी । मालपोत कार्यालय म्याग्दीले त्रिदिवसीय कार्यक्रम गरेर लिखत पारितको शतवार्षिकी मनाउन थालेको छ । शतवार्षिकीको पहिलो दिन बुधबार मालपोत कार्यालय परिसरमा सरसफाई गरिएको छ । जिल्ला मालपोत अधिकृत कृष्णबहादुर कार्कीको

बेनी–७ को वडा अध्यक्षमा एमालेले राजेन्द्र श्रेष्ठलाई दोहो¥याउने

बेनी, । आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि नेकपा एमालेले बेनी नगरपालिका–७ को उमेद्वारमा वाहालवाला वडा अध्यक्ष राजेन्द्र श्रेष्ठलाई दोहो¥याउने भएको छ । बेनीमा सोमबार बसेको वडा कमिटिको बैठकले वि.स. २०७४ को स्थानीय तह चुनावमा

बेनीको खुल्लामञ्चमा आगलागी नियन्त्रणको नमुना अभ्यास

बेनी । म्याग्दीको बेनीमा सोमबार बिहान आगलागी नियन्त्रणको कृतिम अभ्यास गरिएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिको आयोजनामा सुरक्षा निकायले घर, जंगल, भान्छाकोठा र व्यक्तिको शरिरमा आगो लाग्दा नियन्त्रण गर्ने बिधिको विषयमा बेनीको खुल्ला

अर्थुङ्गे देउरालीमा एमालेको वडा कार्यालय

बेनी,। नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षित गरेर बेनपा–६ अर्थुङ्गे देउरालीमा वडा कार्यालय स्थापना गरेको छ । कार्यालयको आइतबार उद्घाटन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य एवम म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्र

कृषकलाई गाइभैसी बस्ने रवरको गुन्द्रि वितरण

बेनी, । बेनी नगरपालिकाले कृषकहरुलाई क्याउ म्याट (रवरको गुन्द्रि) वितरण गरेको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाले आधुनिक कृषि तथा पशुपंक्षी स्रोत केन्द्र मार्फत वडा नम्बर ६, ७, ८, ९ र १० का २२ जना कृषकहरुलाई काउम्याट वितरण गरेको हो ।

वाइसीएलद्धारा अर्थुङ्गे देउराली–थाकनपोखरी सडक मर्मत

बेनी । बेनी नगरपालिका–६ मा नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले शुक्रबार सडक मर्मत गरेका छन् । करिब ९ महिनादेखि अवरुद्ध बेनी नगरपालिका–६, अर्थुङे देउराली देखि थाकनपोखरी जोड्ने करिब १ किलोमिटर सडक श्रमदान

बेनी–६ मा माओवादीबाट नगेन्द्र केसी वडा अध्यक्षका उमेद्वार

बेनी । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा नेकपा माओवादी केन्द्रले नगेन्द्र केसीलाई बेनी नगरपालिका–६ को वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ । बुधवार बसेको वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा केसीलाई वडा अध्यक्षमा उठाउने