समाचारको विधा

बेनी न.पा.

सडकको पहिरो पन्छाउदा डोजरले पाइप फुुटाइदिदा बेनीमा खानेपानी आपुुर्ति प्रभावित

बेनी ः म्याग्दीको सदरमुुकाम बेनी बजारमा एक सातादेखि खानेपानीको हाहाकार भएको छ । बेनी–गलेश्वर सडक विस्तारका क्रममा पाइपलाइनमा क्षति पुुगेपछि बेनी बजारमा खानेपानी आपुुर्र्ति र वितरण प्रभावित भएको हो । खानेपानी अभावमा बजारबासीको जनजिवन

बेलढुुंगामा पर्यटन प्रर्बधन कार्यक्रम

भकिम्ली, । प्रचारप्रसार र पूर्वाधारको अभावका कारण मारमा परेको म्याग्दीका पर्यटकीयस्थलको प्रवर्धन गर्न स्थानीय सरोकारवाला निकायले जोड दिएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीमा आयोजित कार्यक्रमका सहभागी बक्ताले भकिम्ली

सिंगा तातोपानी नुहाउनेको भिड

बेनी, । दशैं सकिएसँगै प्राकृतिक चिकित्सालयका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा स्नान गर्नेको भिड लागेको छ । कुण्डमा दैनिक दुई सयको हाराहारीमा डुबेर उपचार सेवा लिन आएका तातोपानी कुण्ड व्यवस्थापन समितिका

चितुवाले कालिज मार्यो

बेनी । बेनी नगरपालिका–४ सिंगामा रहेको हरियाली ग्रुपको फार्ममा सोमबार बिहान पसेको चितुवाले कालिज मारेर क्षति पु¥याएको छ । चितुवाले ४६ वटा कालिज मारेको हरियाली ग्रुपका महाप्रबन्धक गोविन्द पौडेलले जानकारी दिनुभयो । सोमबार बिहान दाना हाल्न

भलिबल खेलाडी सुजन चोखाल अमेरिकाको क्लवबाट रु. २५ हजार पुरस्कार सहित सम्मानित

बेनी, । राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको एउटा क्लवले रु. २५ हजार नगद पुरस्कार सहित सम्मान गरेको छ । बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि खेलाडी हुनुहुन्छ । अमेरिकाको

गलेश्वरमा खुल्यो सुविधायुक्त याक होटल

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक पर्यटकीय स्थल गलेश्वरमा सुविधायुक्त होटल सञ्चालन भएको छ ।बेनीको अस्पतालचोकमा रहेको होटल याकले गलेश्वरमा आफ्नै भवन लगायतका पूर्वाधार बनाएर गत हप्तादेखि सेवा शुरु गरेको हो । याक होटलका

गणेश केसीले बालगृहका बालबालिकासँग जन्मदिन मनाए

बेनी, । बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविका शिक्षक गणेश केसीले म्याग्दी बालगृहका बालबालिकाहरुसँग बिहिबार जन्मदिन मनाउनु भएको छ ।मंगला गाउँपालिकाको बरंजा घर भएका केसीले जन्मदिनसँगै दशैको पनि अवसर पारेर बालबालिकाहरुलाई टिका, जमरा

दसैमा वृद्धाश्रमका जेष्ठ नागरिकहरुलाई भोजन

बेनी, वडादशै पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा रहेको वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकहरुलाई मंगलबार भोजन गराइएको छ । बेनीको शान्तिटोलका शेरबहादुुर केसीका परिवारले गलेश्वर स्थित वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई वडा

दसैमा बालगृहमा सामुहिक टिका

बेनी, वडादशै पर्वको अवसरमा म्याग्दीको बेनीमा रहेको बालगृहमा रहेका अनाथ बालबालिकालाई टिका जमरा लगाएर भोजन गराइएको छ । नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा रहेका ११ जना अनाथ बालबालिकाहरुलाई संगठनका सभापति राजेश शाक्यलाई मंगलबार

असी वर्ष पुरानो चौतारी मर्मत गरेर बेञ्च राखियो

बेनी, बेनीस्थीत बिरेन्द्रचोक टोल विकास समितिले लायन्स क्लवको सहयोगमा ८० बर्ष पूरानो चौतारीको रंगरोगन, मर्मत तथा बस्ने बेन्च राखेको छ । जिल्लाको प्रमुख प्रशासनीक केन्द्र बिरेन्द्रचोकको चौतारीमा बटुवालाई बस्न असहज भएपछि लायन्स क्लव अफ