एनसेल बिक्री प्रकरणको विश्वसनीय छानविन गर्न शान्ति समाजको माग
बेनी, । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीले दुरसञ्चार सेवा प्रदायक एनसेलको बिक्री प्रकरणको विश्वसनीय छानविनको माग गरेको छ । समाजको देशब्यापी कार्यक्रम अनुसार शुक्रबार दिउँसो २ बजेदेखि २ः३० बजेसम्म जिल्ला प्रशासन कार्यालय!-->…
