समाचारको विधा

बेनी न.पा.

सिंगा तातोपानीमा झोला सिलाई तालिम

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा बिहिबार आधारभूत झोला सिलाई तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत जेठ १ देखि ३२ गतेसम्म तालिम सञ्चालन भएको हो । तालिममा कपडा

पत्रकार महासंघको कास्की र म्याग्दी शाखाबीच अन्तरक्रिया

बेनी, । कास्की र म्याग्दीका पत्रकारहरुबीच बिहिबार बेनपा–४ तातोपानीमा अन्तरक्रिया भएको छ । अन्तरशाखा भ्रमणमा आएको नेपाल पत्रकार महासंघ कास्की र म्याग्दी शाखाका पदाधीकारी तथा पत्रकारहरुबीच पत्रकारिताको वर्तमान अवस्था, समस्या र समाधानका

अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र वितरण

बेनी, । म्याग्दीको बेनी नगरपालिकाका अपाङ्गता भएका सर्वसाधारणलाई घुम्ति शिविर मार्फत परिचयपत्र वितरण गरिएको छ । बेनी नगरपालिकाको अपाङ्गता समन्वय समिति मार्फत नगर उपप्रमुख ज्योती लामिछानेको नेतृत्वमा जेठ २९ र ३० गते वडा नम्बर २, ९ र १० मा

सिंगामा आइपिएम कृषक पाठशाला सम्पन्न

सिंगा, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा मंगलबार एकिकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा हरियाली कृषक समूहले १८ हप्तासम्म गोलभेडा र काँक्रो खेतीमा आईपिएम कृषक पाठशाला सञ्चालन

ब्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्वन्धी अभिमुखीकरण

बेनी, । बेनीमा मंगलबारदेखि सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको सयुक्त आयोजनामा वडाका सचिव र पञ्जीरकण शाखामा कार्यरत ४० जना सहभागि

वित्तीय सेवामा लघुउद्यमीको पहुँच बढाइदै

बेनी, । बेनी नगरपालिका–४ सिंगामा सोमबार लघुउद्यमी र वित्तीय सेवा प्रदायक बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा गरिवी निवारण लागि लघुउद्यम विकास कार्यक्रममा आवद्ध सिंगाका उद्यमी र वित्तीय संस्थाका प्रवन्धकसंग

विद्यालय स्तरीय भलिबल प्रतियोगिताको उपाधी ज्ञानप्रकाश माविलाई

बेनी,। म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा रहेको गलेश्वर माविमा शनिबार अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।२२ विद्यालयको सहभागितामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका–३ दानाको

बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन

बेनी, । महिलालाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिकाले आमा समूहसँग उपमेयर कार्यक्रम सञ्चालन गरेको छ ।आमा समूहलाई परिचालन गरेर महिलाहरुको आर्थिक र सामाजिक शसक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

गलेश्वरमा चप्पल बनाउने तालिम सुरु

धनिलाल गर्बुजागलेश्वर, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा फेन्सी चप्पल बनाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आमा समुहसंग उपमेयर कार्यक्रम अन्तर्गत नगरपालिकाको आयोजना, वडा नम्बर ९ को वडा कार्यालयको समन्वय र गलेश्वरधाम आमा

अर्थुङ्गेमा प्रभावकारी उद्घोषण तथा क्षमता विकास तालिम

अर्थुङ्गे, । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा शुक्रबारदेखि प्रभावकारी उद्घोषण तथा क्षमता विकास तालिम शुरु भएको छ ।ज्ञानमन्दिर सामुदायिक सिकाई केन्द्र अर्थुङ्गेले संस्थाका आजिवन सदस्य तथा महिलाहरुका लागि तालिम आयोजना गरेको हो ।