समाचारको विधा

बेनी न.पा.

कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिका जिल्लामा पहिलो

बेनी, । आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्यांकनमा म्याग्दीको बेनी नगरपालिका जिल्लामै पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार बेनी नगरपालिकाले ३५.२७ अंक प्राप्त गरि

शुशिल गर्बुजा हत्या मुद्दामा थुनछेक बहस शुरु

पाँच जना नावालकलाई र्पुपक्षका लागि सुधार गृह पठाउन अदालतको आदेशसन्तोष गौतम । बेनी, म्याग्दी जिल्ला अदालतले बेनीमा करिब एक महिना अघि भएको हत्या घटनाका लागेका पाँच जना नावालक आरोपीलाई र्पुपक्षका लागि सुधार गृहमा पठाउन आदेश दिएको छ ।

प्रकाश माविमा विज्ञान हाजिरी जवाफ प्रतियोगिता

बेनी, । प्रकाश माध्यमिक विद्यालयको आयोजनामा सोमबार बेनीमा विज्ञान हाजिरी जवाफ प्रतियोगिता सन्पन्न भएको छ । म्याग्दी र पर्वत जिल्लाका १४ वटा विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा आयोजक प्रकाश मावि प्रथम भएको छ । लिटिल गार्डेन बेनी र

प्रजातन्त्र दिवसमा जेसीजको दिप प्रज्वलन

बेनी, । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८० को अवसरमा म्याग्दी जेसीजले सोमबार साँझ बेनीको संगमचोकमा दिप प्रज्जवलन गरेको छ । एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा दिप प्रज्जवलन गरिएको हो । म्याग्दी

माउण्टले ३४ र्औं वार्षिकोत्सव मनायो

बेनी, । बेनीमा रहेको माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले ३४ र्औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रमोद श्रेष्ठको सभापतित्व तथा जिल्ला समन्वय समितिका प्रमुख राज कुमार थापाको विशिष्ट

बराहपाखोमा अग्नीरेखा सहितको बहुउद्देश्यीय पदमार्ग निर्माण

बेनी, म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको बराहपाखो सामुदायिक वनमा बहुउद्देश्यीय पदमार्ग निर्माण थालियो छ । आगोलागी नियन्त्रण र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले अग्नीरेखा सहितको पदमार्ग निर्माण भएको हो । ‘राउण्ड बेनी, भ्यु बेनी’

रुमका तिलक बिक चार केजी चरेस सहित कालीपुलबाट पक्राउ

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट शुक्रबार चार किलोग्राम चरेस सहित एक जना पक्राउ परेका छन् । मालिका गाउँपालिका–२ रुमका ४३ वर्षीय तिलक बिकलाई चार किलोग्राम ४६ ग्राम तौल भएको लागू औषध चरेश सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी

दिवंगत साथीको स्मृतिमा पुर्व विद्यार्थीद्धारा छात्रवृत्ति वितरण

बेनी, । म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा रहेको अर्जुन माविका पुर्व विद्यार्थीहरुले दिवंगत साथीको स्मृतिमा अक्षयकोष बनाएर छात्रवृत्ति वितरण गरेका छन् । वि.स. २०७० को एसएलसीको ब्याचका विद्यार्थीहरुले दिवंगत साथी सरोज कुँवरको

भाषा प्रशिक्षक र विद्यार्थीको वौद्धिक अपाङ्ग स्रोत कक्षालाई सहयोग

बेनी, । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको बालजागृति आधारभूत विद्यालयमा सञ्चालित वौद्धिक अपाङ्गता स्रोत कक्षाका विद्यार्थीलाई भाषा प्रशिक्षक र त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुले सहयोग गरेका छन् । बेनीको अर्जुन सरको कोरियन

बेनी खानेपानीको अध्यक्षमा रमेश गिरी

बेनी, । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा रमेश गिरी चयन हुनुभएको छ । बेनीमा सम्पन्न भएको संस्थाको २४ औ वार्षिक साधारण सभा तथा ११ औ अधिवेशनबाट गिरीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । संस्थाको