समाचारको विधा

बेनी न.पा.

जनताको गुनासो सुन्न बेनीमा आज काग्रेसको सार्वजनिक सुनुवाई

बेनी, समुदायको गुनासो सुन्न आज बेनीमा सार्वजनिक सुनुवाई म्याग्दीको सदरमुकाम बेनीस्थित बिरेन्द्रचोकमा आइतबार नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तरगत सार्वजनिक सुनुवाईको आयोजना गरिएको छ । प्रतिनिधिसभाका सदस्य तथा यूवा नेता

कपडा तथा फेन्सी व्यवसायीलाई करदाता शिक्षा

बेनी, । म्याग्दीका कपडा तथा फेन्सी व्यवसायीहरुलाई शुक्रबार करदाता शिक्षा दिइएको छ । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दी, बेनी नगरपालिकाको कार्यालय, आन्तरिक राजस्व कार्यालय बाग्लुङ र म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा करदाता

मंगलाघाटको झोलुङ्गे पुल पुनःनिर्माण शुरु

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–७ र २ को सिमाना मंगलाघाट स्थित करिब डेढ सय वर्ष पुरानो झोलुङ्गे पुलको पुनःनिर्माण शुरु भएको छ । मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि

बेनीको हत्या घटना ः चार जना पक्राउ

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजारमा भएको हत्या घटनामा संलग्न चार जना पक्राउ परेका छन् । बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगंगा गाँउपालिका–१ बेगका २२ वर्षीय शुशिल गर्बुजाको बिहिबार साँझ बेनीको न्युरोडमा चक्कु प्रहार गरि हत्या भएको थियो

गलेश्वर बजार सिसिटिभी क्यामेराको निगरानीमा

सन्तोष गौतमबेनी, । म्याग्दीको बेनी नगरपालिका –९ मा रहेको गलेश्वर बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोष र पुलत्स्य पुलह अन्न क्षेत्रको लगानीमा जडान गरिएको सिसिटिभीको शुक्रबार म्याग्दीका प्रमुख जिल्ला

बेनीमा धारिलो हतियार प्रहार गरि युवाको हत्या

बेनी, बेनीमा आज साँझ धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ । बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगंगा गाँउपालिका–१ बेगका २२ वर्षीय शुशिल गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन

म्याग्दी कप भलिबल प्रतियोगिता शुरु

बेनी, । बेनीमा मंगलबारदेखि प्रथम म्याग्दी कप भलिबल प्रतियोगिता शुरु भएको छ । जिल्ला भलिबल संघ म्याग्दीले आयोजना गरेको प्रतियोगितामा अन्तर मावि छात्राछात्रा तथा शिक्षक शिक्षिका बीच भलिबल प्रतिस्पर्धा हुनेछ् । माघ १२ गतेसम्म सञ्चालन हुने

बेनीमा साप्ताहिक पुराण र बेद वाचन

बेनी, । विश्व हिन्दु महासंघ म्याग्दीले साप्ताहिक रुपमा बेनीमा पुराण र बेद बाचन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको सोमबार पूजाआजा सहित शुभारम्भ गरिएको छ ।हिन्दू धर्मका रीति, रिवाज तथा संस्कारहरूको संरक्षणको अभियानमा सक्रिय रहेको

देवशिला उद्गम स्थलमा दिप प्रज्वलन

बेनी, भारतको अयोध्यामा निर्माण भएको राममन्दिर परिसरमा राखिएको देवशिलाको उद्गम स्थलमा सोमबार दिप प्रज्वलन गरिएको छ । अयोध्यामा करिब पाँच सय वर्षपछि पुननिर्माण भएको राममन्दिरमा सोमबार मुर्तिको प्राण प्रतिष्ठा र उद्घाटन भएको खुसीयालीमा

भारतको अयोध्यायमा राममन्दिर उद्घाटनका अवसरमा म्याग्दीको देवशिला उद्गम स्थलमा लाखबत्ती बालिने

बेनी, भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिर उद्घाटनको अवसरमा सो मन्दिर परिसरमा राखिएका देवशिला को उद्गम स्थल म्याग्दीमा लाखबत्ती बालिने भएको छ । भारतको अयोध्यामा करिब पाँच सय वर्षपछि पुननिर्माण भएको राममन्दिरको सोमबार मुर्तिको प्राण