समाचारको विधा

बेनी न.पा.

बालमन्दिर आधारभूतको दिवा खाजामा करेसाबारीको तरकारी

बेनी, म्याग्दीको बेनी नगरपालिका–४ डाडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफै तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ । विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपुर्ति गरेको हो । विद्यालयका

संगिनीको अध्यक्षमा साधना श्रेष्ठ

बेनी । बेनी स्थित संगिनी वचत तथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन हुनुभएको छ । नेपाल भाषा मंका खलःको हलमा शनिबार सम्पन्न ११ औं साधारण सभाले नँया कार्यकालका लागि पुनः श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यसैगरी समितिको

मुद्रण संघमा सन्दिप

बेनी, । म्याग्दी मुद्रण उद्योग संघको अध्यक्षमा सन्दिप खत्री चयन हुनुभएको छ । संघको शनिबार बेनी नगरपालिका–६ चुत्रेनीमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनबाट खत्रीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । खत्री संघको तदर्थ समितिको पनि

पुस्तक तथा स्टेशनरी व्यवसायी संघमा शर्मा

बेनी, । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीको १५ औ वार्षिक साधारणसभा तथा सातौ अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट नारायण शर्माको अध्यक्षतामा महासंघको नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड चौथो पटक बेनी नगरपालिकाले जित्यो

बेनी , नवौ म्याग्दी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बेनी नगरपालिका बिजयी भएको छ । यसअघि लगातार तीन वर्ष शिल्ड जितेर कब्जा जमाएको नगरपालिकाले यसपाली चौथो पटक प्रतियोगिता जितेको हो । जिल्ला खेलकुद विकास समितिको

छोरी बुहारीलाई निजामती सेवाको भोक जगाइदै

बेनी, छोरी–बुहारीलाई निजामती सेवाप्रति आकर्षित गराउन बेनीमा लोक सेवा आयोगको निशूल्क तयारी कक्षा सञ्चालन गरिएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा २० दिनसम्म सञ्चालन भएको तालिम शुक्रबार समापन भएको छ । कार्यालयका नायव सुब्बा

जिल्ला स्तरीय नवौ राष्ट्रपति रनिङ्ग शिल्ड शुरु

बेनी, । शुक्रबारदेखि बेनीमा नवौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन

न्युु धौलागिरिका सदस्यलाई स्टेशनरी देखि यातायातमा छुट

बेनी, । बेनीमा रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई विभिन्न सेवामा छुट उपलब्ध गराउन विभिन्न ६ ब्यावसायिक संस्थासंग सम्झौता गरेको छ ।धौलागिरी सहकारीले शेयर सदस्यले लिने विभिन्न सेवामा चलनचल्तीको मूल्यमा थप छुट उपलब्ध

म्याग्दी क्याम्पसको ३३ औ वार्षिकोत्सव

बेनी, १८ पुष । बेनीको म्याग्दी बहुमुखी क्याम्पसले बुधबार ३३ औ वार्षिकोत्सवम मनाएको छ । वि.स. २०४८ पुष १८ गते स्थापना भएको क्याम्पसको २२ औ क्याम्पससभा सहित वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा सहभागिहरुले पछिल्लो समय दश जोड दुई उतिर्ण

कांग्रेस म्याग्दीले मेलमिलाप दिवस मनायो

बेनी,। नेपाली कांग्रेस म्याग्दीले सोमबार बेनीमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । बेनी नगर समितिको आयोजनामा पार्टी कार्यालयमा सोमबार विविध कार्यक्रम गरी एकता दिवस मनाइएको हो । कार्यक्रममा बोल्ने बक्ताले नेपालमा प्रजातन्त्रको