शिक्षक संघ बेनीको चौथो प्रतिनिधिसभा
बेनी, । नेपाल शिक्षक संघ बेनी नगर कार्यसमितिको चौथो प्रतिनिधिसभा शनिबार बेनी स्थित वि.पी. स्मृति भवनमा सम्पन्न भएको छ ।
संघका नगर अध्यक्ष एकेन्द्र बहादुर महतको अध्यक्षता, गण्डकी प्रदेश कार्य समितिका निवर्तमान वरिष्ठ उपाध्यक्ष केशव!-->!-->!-->…
