सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
बेनी ः महिलालाई आयआर्जनमुलक व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–४ सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ ।
समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको!-->!-->!-->…
