सरस्वती माविको ५४ औ वार्षिकोत्सव
बेनी । बेनी नगरपालिका–४ मा सिंगा तातोपानीमा रहेको सरस्वती माविको ५४ औ वार्षिकोत्सव तथा विविध खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।
वार्षिकोत्सवको अवसरमा विद्यालयमा सिसिटिभी क्यामेरा जडान र अन्य क्रियाकलापमा सहयोग गर्ने चन्दादाताहरुलाई!-->!-->!-->…
