गलेश्वर मन्दिरको छाना फेर्ने कार्यकारी सभाको निर्णय
गलेश्वर, । पश्चिम नेपालको पशुपति नाथको रुपमा चिनिने म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरको छाना फेरिने भएको छ ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न १५ औं कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय!-->!-->!-->…
