बेनी । जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा पुस्तकालय स्थापना भएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा म्याग्देली युवा आवाजले पुस्तकालय स्थापना गरेको हो ।
हिरासतमा रहने व्यक्तिहरुलाई समय बिताउन सहज होस र सकारात्मक सोचको!-->!-->!-->…
बेनी । म्याग्दीको बेनी अस्पतालमा बुधबार देखि इन्डोस्कोपी सेवा सुरु भएको छ । स्थानीय पुर्बाधार साझेदारी कार्यक्रम अन्तरगत धवलागिरी गाउँपालिकाले बिनियोजन गरेको रु. तीस लाख बजेटबाट उपकरण खरिद र पूर्बाधार तयार पारेर उपचारका लागि अत्यावश्यक!-->…
बेनी । बेनी बजारको न्युरोडमा मंगलबार बिहान आगोलागी हुँदा दुई वटा पसल जलेर पूर्ण रुपमा क्षति भएको छ ।
बेनी नगरपालिका–८ न्युरोड स्थित जिबन बिश्वकर्माको घरमा सञ्चालन भएको नयन÷नतिजा स्टोर्स र रघुगंगा डेरी पसल आगोलागीबाट नष्ट भएको हो । बिहान!-->!-->!-->…
साजन परियार
बेनी । बेनीको उज्यालो वैकल्पिक विद्यालयमा अध्ययन गरेका नौ जना प्रौद्धहरुले २०७७ को माध्यमिक शिक्षा परिक्षा (एसईई) उतिर्ण गरेका छन् ।
शनिबार प्रकाशित नतिजा अनुसार एसईईमा उतिर्ण भएका आमाहरुलाई आइतबार बिद्यालयले बेनीमा!-->!-->!-->!-->!-->…
साजन परियारबेनी । कोरोना (भाइरस)को संक्रमण न्युनीकरणका लागि बेनीमा “नेपाल मास्क अभियान” सुरु भएको छ ।
कोरोना भाइरसको संक्रमणबाट बचाउन मास्कको प्रयोग गराउन नागरिकलाई उत्प्रेरित गर्ने उद्देश्यले बिभिन्न संघ संस्थाको संयुक्त आयोजनामा!-->!-->!-->…
बेनी । बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको जिसी क्रसर उद्योगमा आइतबार नदीजन्य पदार्थको जिल्ला अनुगमन समितिले आकस्मिक अनुगमन गरेको छ ।
ठेक्का सम्झौता बिनै क्रसर परिसरको म्याग्दी नदीको बगरबाट एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् (चोरी)!-->!-->!-->…
बेनी । म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोककी एक महिला तीन दिनदेखि बेपत्ता हुनुभएको छ ।
साउन २२ गते शुक्रबार बिहान ५ः४० देखि परिवार, आफन्त र छिमेकीको सम्पर्क बाहिर रहनुभएकी बेनी नगरपालिका–८ क्याम्पसचोकमा बस्दै आउनुभएकी ४० वर्षीया गंगा!-->!-->!-->…
बेनी । सिमा क्षेत्रमा भारतीय पक्षको सिमा अतिक्रमण, नेपाली माथि भएको ज्यादती र पछिल्लो पटक भएको दार्चुला घटनो बिरोधमा सोमबार बेनीमा नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपाका कार्यकर्ताले बिरोध प्रर्दशन गरेका छन् ।
भारतीय हस्तक्षेप र!-->!-->!-->…
बेनी । बेनीको न्युरोडमा आइतबार साँझ ड्युटीमा रहेका प्रहरीले चलाएको मोटरसाइकल दुर्घटना भएको छ ।
क्याम्पसचोकबाट हुलाकचोकतर्फ जादै गरेको बा २ ब ५८४६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकल र हुलाकचोकबाट क्याम्पसचको जादै गरेको ग ८ प ८८५१!-->!-->!-->…