बेनपा–४ मा मगर संघको नयाँ कार्यसमिति
बेनी, नेपाल मगर संघ बेनी नगरपालिका–४, सिंगा वडा इकाईको शुक्रबार तातोपानीमा सम्पन्न सातौ अधिवेशनबाट कृष्णबहादुर घर्ति मगरको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।
उपाध्यक्षमा चित्र बहादुर गर्बुजा, सचिवमा कौप्रसाद बुढाथोकी, कोषाध्यक्षमा!-->!-->!-->…
