कालीगण्डकीबाट अबैध रुपमा निकालिएको बालुवा लिलामी गरिने
उत्खनन्मा प्रयोग भएका सवारी साधनलाई जरिवाना
बेनी । म्याग्दीको बेनी नगरपालिका–१ को विभिन्न ठाउँमा ठेक्का सम्झौता बिनै सरकारको निर्णय र अदालतको आदेश बिपरित निकालिएको बालुवा जफत गरेर लिलामी गरिने भएको छ ।
जिल्ला समन्वय समिति!-->!-->!-->!-->!-->!-->!-->…
