बेनीका जनप्रतिनिधीको आधा महिनाको सुबिधा कोरोना नियन्त्रणमा
बेनी । म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधीहरुले आधा महिनाको तलब कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने उपकरण खरिद गर्न उपलब्ध गराउने भएका छन् ।
नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको क्युआरटी (द्रुत प्रतिकार्य टोली)को!-->!-->!-->…
