बेनीका प्रमुख प्रशासकीय अधिकृतलाई दुरब्यवहार
बेनी । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीलाई आइतबार एक समूहले दुरब्यवहार गरेका छन् ।
दिउँसो साढे १२ बजे कार्यकक्षमा प्रवेश गरेका पाँच जनाको समुहले प्रशासकीय अधिकृतलाई कालो पदार्थ प्रहार गरेका थिए ।!-->!-->!-->…
