माओवादी केन्द्र भकिम्लीको अध्यक्षमा खिम पुन
बेनी । नेकपा माओबादी केन्द्र बेनी नगरपालिका–३ भकिम्लीको अध्यक्षमा खिमबहादुर पुन चयन हुनुभएको छ ।
भकिम्लीमा शुक्रबार सम्पन्न माओवादी केन्द्रको पहिलो वडा अधिबेशनले पुनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा!-->!-->!-->…
