समाचारको विधा

बेनी न.पा.

बहुमत वडा सभापतिको उपस्थितिमा बोगटीद्धारा काँग्रेसको बेनी नगरसभापतिमा उमेद्वारी घोषणा

बेनी । नेपाली काँग्रेसको बेनी नगर सभापतिमा युवा नेता बिक्रम बोगटीले उमेद्वारी घोषणा गर्नुभएको छ । बेनीमा बुधबार ९ वटा वडाका सभापति, वर्तमान नगरसभापति, सचिब र काँग्रेसका पुर्ब जिल्ला सभापति रेशमबहादुर बानियाको उपस्थितिमा बोगटीले नगर

एकजना पुर्ब शिक्षक जो जन्मदिन मनाउन आफूले पढाएको बिद्यालय पुग्नुहुन्छ (भिडियो सहित )

भकुण्डे । म्याग्दीका एक जना पुर्ब शिक्षकले आफूले अध्यापन गराएको बिद्यालयका सबै बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेर मंगलबार जन्मदिन मनाउनु भएको छ । ३१ बर्षे शिक्षण पेशाबाट नौ महिनाअघि सेवानिवृत्त हुनुभएका पुर्ब शिक्षक दुर्गाराम

शुभकामना कृषि सहकारीको १४ औ साधारणसभा

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्थाको १४ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षता, उपाध्यक्ष रामप्रसाद शर्माको स्वागत र सचिब देबेन्द्रबहादुर बानियाको

ब्यवसायी जिबन बिश्वकर्माद्धारा पत्रकार आपतकालित कोषलाई सहयोग

बेनी । बेनीका ब्यवसायी जिबनकुमार बिश्वकर्माले नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले स्थापना गरेको ‘पत्रकार आपतकालिन कोष’लाई आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष, जिल्ला आयुर्वेद स्वास्थ्य संस्था

सिंगाको ठुलोखोलामा माओवादी र वाइसीएलको टोल कमिटी

बेनी । बेनी नगरपालिका–४ सिंगाको ठूलोखोलामा शनिबार नेकपा माओवादी केन्द्र र वाइसीएलको टोल कमिटी गठन भएको छ । चित्रबहादुर खड्काको को अध्यक्षतामा माओवादीको २१ सदस्यीय र शिव किसानको अध्यक्षतामा २१ सदस्यीय वाइसीएलको टोल कमिटि गठन भएको हो ।

काठमाडौबाट मन्दिराले पठाइन दूधेखोलाका बाढी पिडितलाई राहत

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ दूधेखोलाका बाढी पडितलाई काठमाडौबाट मन्दिरा श्रेष्ठले पठाउनुभएको राहत शनिबार बितरण गरिएको छ । वडासदस्य गेमबहादुर घर्तिको रोहबरमा चार परिवारलाई रु. पच्चिस हजार नगद र तीन परिवारलाई रु. पच्चिस हजार बराबरको

बेनपा–४ मा मगर संघको नयाँ कार्यसमिति

बेनी, नेपाल मगर संघ बेनी नगरपालिका–४, सिंगा वडा इकाईको शुक्रबार तातोपानीमा सम्पन्न सातौ अधिवेशनबाट कृष्णबहादुर घर्ति मगरको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा चित्र बहादुर गर्बुजा, सचिवमा कौप्रसाद बुढाथोकी, कोषाध्यक्षमा

नेपाली काँग्रेसको बेनी नगर सभापतिमा कार्कीको उमेद्वारी घोषणा

बेनी । नेपाली काँग्रेस म्याग्दीका युवा नेता रबिन्द्र कार्की (रबी)ले बेनी नगर सभापतिमा उमेद्वारी घोषणा गर्नुभएको छ । बेनी नगरपालिका–९ घतान निवासी कार्कीले यही असोज ९ गते तय भएको बेनी नगर अधिवेशनमा सभापति पदमा दावी गर्दै उमेद्वारी घोषणा

सिंगाको सोतामा माओवादी र वाइसिएलको टोल कमिटी

बेनी । बेनी नगरपालिका–४ सिंगाको सोतामा शुक्रबार नेकपा माओवादी केन्द्र र वाइसीएलको टोल कमिटी गठन भएको छ । सोमबहादुर आलेको अध्यक्षतामा माओवादीको २१ सदस्यीय र बलबहादुर आलेको अध्यक्षतामा वाइसीएलको १५ सदस्यीय टोल कमिटी गठन भएको हो ।

जन्मदिनमा जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग

बेनी । बेनीका युवा ब्यवसायी बिपिन श्रेष्ठले बिहिबार आफ्नो जन्मदिनको अवसर पारेर श्रीकृष्णागण्डकी जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग गर्नुभएको छ । संगमचोकका श्रेष्ठले केन्द्रका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठलाई २० लिटरको एक थान चिया कन्टेनर