बेनीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
बेनी । बेनीमा बुधबार स्थानीय स्तरमा विवाद समाधानका लागि मेलमिलाप सम्बन्धी आधारभूत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बेनी नगरपालिकाको आयोजना र सुशासन तथा विकास प्रतिष्ठान (आईजीडी) प्राविधिक सहयोगमा पुष ७ गते देखि शुरु भएको तालिमको!-->!-->!-->…
