मंगलाघाट–हाडेभिर–बगरफाँट सडक कालोपत्रेको तयारी
बेनी । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाट र वडा नम्बर २ मा पर्ने हाँडेभिर हुदै बगरफाँट जोड्ने सडक कालोपत्रे गर्ने तयारी भएको छ ।
सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङ मार्फत सञ्चालित मंगलाघाट–हाडेभिर–बगरफाँट सडक कालोपत्रे गर्न लागिएको!-->!-->!-->…
