श्रेष्ठ “लोकप्रिय साहित्यकार”
बेनी । म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठ मंगलबार “लोकप्रिय साहित्यकार” को उपाधिबाट सम्मानित हुनुभएको छ ।
नेपाली कांग्रेस, वडा कार्य समिति, बेनी नगरपालिका, वडा नं. १, रत्नेचौर, म्याग्दीको आयोजनामा नेपाली कांग्रेस, म्याग्दीका संस्थापक!-->!-->!-->…
