अनेमसंघ क्रान्तिकारीको बेनी नगर कमिटि चयन
बेनी । नेकपा माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारीको बेनी नगर कमिटिको दोस्रो नगर अधिबेशनबाट ३५ सदस्यीय कार्यसमिति चयन भएको छ ।
अम्बिका ढुङ्गानाको अध्यक्षतामा चयन भएको कमिटिको उपाध्यक्षमा संगिता परियार छन्त्याल, सुनिता सापकोटा,!-->!-->!-->…
