समाचारको विधा

बेनी न.पा.

बिप्लप नेकपाका पुर्ब जिल्ला सेक्रेटरी जेलमुक्त

बेनी । नेत्रबिक्रम चन्द (बिप्लप) नेतृत्वको नेकपा म्याग्दीका पुर्व जिल्ला सेक्रेटरी रेशम सापकोटा आइतबार जेलमुक्त हुनुभएको छ । बि.स. २०७६ मंसिरमा प्रतिबन्धित अवस्थामा बेनपा–२ स्थित घरबाटै पक्राउ परेका सापकोटा जिल्ला अदालत म्याग्दीको

स्टेशनरी ब्यवसायीको बालगृहलाई सहयोग

बेनी । बेनीको म्याग्दी बालगृहका बालबालिकालाई आइतबार नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ म्याग्दीले शैक्षिक सामग्री सहयोग गरेका छन् । नवौ पुस्तक दिवस तथा सरस्वति पुजाको अवसरमा महासंघले नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा रहेका

जेसिजका पदाधीकारीहरुलाई तालिम

बेनी । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा म्याग्दी जेसिजका पदाधीकारीहरुका लागि शनिबार तालिम सम्पन्न भएको छ । म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा भएको तालिममा प्रमुख अतिथि शाखाका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ,

प्रहरी नियन्त्रणबाट कसरी भागे मानब बेचबिखनका अभियुक्त ?

बेनी । म्याग्दीमा मानब बेचबिखन सम्बन्धी मुद्दाका एक जना अभियुक्त प्रहरीले नियन्त्रणमा लिएर कार्यालयमा ल्याउने क्रममा बाटोबाटै भागेका छन । नेपाल प्रहरीको मानब बेचबिखन ब्यूरोमा गत मंसिर ९ गते परेको जाहेरीका आधारमा बेनी नगरपालिका–३

पात्लेखेतमा युवा संघ र युथ फोर्स

बेनी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र युथ फोर्स गठन भएको छ । पात्लेखेतमा शनिबार भएको भेलाले साजन रोकाको अध्यक्षतामा राष्ट्रिय युवा संघको ४० सदस्यीय र टार्जन पाइजाको अध्यक्षतामा ३५ सदस्यीय

पखेर जोड्ने निर्माणाधिन मोटरेबल पुल भासिन थाल्यो

तातोपानी, बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–३ को सिमानामा पर्ने पखेर स्थित म्याग्दी नदीमा निर्माणाधिन पक्कि मोटरेबल पुल भासिन थालेको छ । ११७ मिटर लामो र ११ मिटर चौडाई भएको पुलको पखेर तर्फको ३५ मिटर लामो स्पाम –भाग) यही माघ १८ गते

बेनी बजार संरक्षण योजना शुरु

बेनी, कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना निर्माण शुरु भएको छ । उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय अन्तरगतको रुपाताल संरक्षण एकिकृत बिकास परियोजना, पोखराले बेनी स्थित कालीगण्डकी र म्याग्दी नदी किनारमा

आगलागी पिडितलाई फेन्सी ब्यवसायीको सहयोग

बेनी । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले बेनी नगरपालिका–६ जामुनाखर्कका आगलागी पिडितलाई बुधबार रु. ३१ हजार बराबरको जिन्सी तथा नगद सहयोग गरेका छन् । माघ १५ गते शनिबार भएको आगलागीबाट घर जलेका रामचन्द्र खत्रीलाई समितिले रु. ३० हजार

सामुदायिक विद्यालयको विकासका लागि जुटे गाउँले

धु्रबसागर शर्माबेनी,म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित सरस्वति आधारभूत विद्यालयको स्तरोन्नति तथा विकासका लागि गाउँका साथै देश विदेशमा रहेका बगरफाँटवासीहरु जुटेका छन् ।२०४२ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा ७ सम्म

पछैमा ‘रावण पार्क’ निर्माण शुरु

बेनी, १६ माघ । म्याग्दीको पौराणिक स्थल पछैमा रावण पार्क (उद्यान) निर्माण शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नम्बर ५ मा पर्ने पछैमा रावण पार्क निर्माण शुरु गरेको हो । वडा