समाचारको विधा

बेनी न.पा.

श्रीमानको जन्मदिनको अवसरमा बालगृहलाई सहयोग

बेनी । बेनी नगरपालिका–८ अस्पतालचोककी भावना पौडेल सुबेदीले श्रीमान चन्द्रप्रसादको जन्मदिनको अवसर पारेर सोमबार म्याग्दी बालगृहका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ । धवलागिरी गाउँपालिका–६ मराङ घर भई हाल बेनीमा बस्दै आउनुभएका

बेनी अस्पतालका पदाधीकारीको पदस्थापना

बेनी । बेनी अस्पताल ब्यवस्थापन समितिका नवनियुक्त पदाधीहरुले आइतबार पदभार ग्रहण गर्नुभएको छ । अस्पतालमा आयोजित कार्यक्रममा नवनियुक्त समितिका अध्यक्ष ज्ञानेन्द्र सुबेदी लगायत पदाधीकारीहरुको स्वागत र निबर्तमान अध्यक्ष बेलबहादुर कटुवाल

सुदिप स्मृति कोषको पुरस्कार बितरण

बेनी । सुदिप रावल स्मृति कोषले आइतबार बेनीमा पुरस्कार बितरण गरेको छ । गतबर्षको दश जोड दुईको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक प्राप्त गर्ने तिन जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत, आगलागी पीडित र यूवा क्लवलाई खेलकुद साम्रागी

सहिद स्मृति भवन निर्माण शुरु

बेनी । बेनी नगरपालिका–७ महारानीथानमा नेकपा (माओवादी केन्द्र) म्याग्दीले २७ औँ जनयुद्ध दिवसको अवसरमा बेनीमा सहिद मदन स्मृति भवनको शिलान्यास गरेको छ । जनयुद्ध दिवसको अवसर पारेर आयोजित कार्यक्रममा जनयुद्धमा म्याग्दीका सहिद मदन केसीका आमा

बेनी बजारको यातायातलाई ब्यवस्थित बनाउन पहल

बेनी । बेनी बजारभित्र सवारीको चाप घटाउन, जाम हटाउन र दुर्घटना न्युनीकरणका लागि बैकल्पिक सडक सञ्चालन भएको छ । बेनी नगरपालिका–७ र ८ मा पर्ने बेनीलाई नदी कटानबाट जोगाउन कालीगण्डकी र म्याग्दी नदीको किनारमा तटबन्ध निर्माण भएपछि बनेको

सिंगामा माओवादीको वडा कार्यालय स्थापना

बेनी । बेनी नगरपालिका–४ सिंगामा शनिबार नेकपा (माओवादी केन्द्र) को वडा कार्यालय स्थापना भएको छ । २७ औँ जनयुद्ध दिवसको अवसरमा वडा कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणका साथै वडा समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।

नेराकसनी म्याग्दीको अध्यक्षमा अञ्जन खत्री

बेनी । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति म्याग्दीको अध्यक्षमा अञ्जन खत्री चयन हुनुभएको छ । बेनीमा शुक्रवार सम्पन्न संगठनको चौथो जिल्ला अधिवेशनबाट खत्रीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा

बेनीका एमाले कार्यकर्तालाई प्रशिक्षण

बेनी । नेकपा एमाले बेनी नगर कमिटिले बुधबार अगुवा कार्यकर्तालाई नेतृत्व बिकास सम्बन्धी प्रशिक्षण दिएको छ । एमाले पार्टी कार्यालय हाँडेभिरमा आयोजित कार्यक्रममा नेकपा एमाले लुम्वीनी प्रदेश कमिटि सदस्य रामबहादुर रावतले प्रशिक्षण दिनुभएको हो

तातोपानी कुण्ड बन्द हुँदा विद्यालय सञ्चालनमा समस्या

२५ माघ, म्याग्दी । मुख्य आयस्रोतका रुपमा रहेको तातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको बेनी नगरपालिका–४ स्थित सरस्वती मावि सञ्चालनमा समस्या भएको छ । प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्न आउने बिरामीहरूले तिर्ने शुल्क र चन्दाबाट विगत १२

काम खोज्दै आएका टंकलाल आफै होटल मालिक बने

गलेश्वर, काभ्रेको धुलिखेलका टंकलाल श्रेष्ठ २५ बर्षअघि कामको खोजीमा म्याग्दी आउनुभएको थियो । घरको कमजोर आर्थिक अवस्थाका कारण १५ वर्षको उमेरमा घर छोडेका ४० वर्षीय श्रेष्ठ अहिले करोडौ लगानी भएको होटलको मालिक बन्नुभएको छ । २५ बर्षअघी होटल