कालीपुलमा यात्रु सहायता कक्ष स्थापना
बेनी । म्याग्दी जिल्ला भित्रने प्रमुख नाका कालीपुल बसपार्कमा बुधबारदेखि ‘यात्रु सहायता कक्ष’ सञ्चालन भएको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले बेनी–८ कालीपुल बसपार्कमा आउँदै गरेको विजयादशमी, दीपावली लगायतका!-->!-->!-->…