समाचारको विधा

बेनी न.पा.

बेनी बजारको यातायातलाई ब्यवस्थित बनाउन पहल

बेनी । बेनी बजारभित्र सवारीको चाप घटाउन, जाम हटाउन र दुर्घटना न्युनीकरणका लागि बैकल्पिक सडक सञ्चालन भएको छ । बेनी नगरपालिका–७ र ८ मा पर्ने बेनीलाई नदी कटानबाट जोगाउन कालीगण्डकी र म्याग्दी नदीको किनारमा तटबन्ध निर्माण भएपछि बनेको

सिंगामा माओवादीको वडा कार्यालय स्थापना

बेनी । बेनी नगरपालिका–४ सिंगामा शनिबार नेकपा (माओवादी केन्द्र) को वडा कार्यालय स्थापना भएको छ । २७ औँ जनयुद्ध दिवसको अवसरमा वडा कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणका साथै वडा समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।

नेराकसनी म्याग्दीको अध्यक्षमा अञ्जन खत्री

बेनी । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति म्याग्दीको अध्यक्षमा अञ्जन खत्री चयन हुनुभएको छ । बेनीमा शुक्रवार सम्पन्न संगठनको चौथो जिल्ला अधिवेशनबाट खत्रीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा

बेनीका एमाले कार्यकर्तालाई प्रशिक्षण

बेनी । नेकपा एमाले बेनी नगर कमिटिले बुधबार अगुवा कार्यकर्तालाई नेतृत्व बिकास सम्बन्धी प्रशिक्षण दिएको छ । एमाले पार्टी कार्यालय हाँडेभिरमा आयोजित कार्यक्रममा नेकपा एमाले लुम्वीनी प्रदेश कमिटि सदस्य रामबहादुर रावतले प्रशिक्षण दिनुभएको हो

तातोपानी कुण्ड बन्द हुँदा विद्यालय सञ्चालनमा समस्या

२५ माघ, म्याग्दी । मुख्य आयस्रोतका रुपमा रहेको तातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको बेनी नगरपालिका–४ स्थित सरस्वती मावि सञ्चालनमा समस्या भएको छ । प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्न आउने बिरामीहरूले तिर्ने शुल्क र चन्दाबाट विगत १२

काम खोज्दै आएका टंकलाल आफै होटल मालिक बने

गलेश्वर, काभ्रेको धुलिखेलका टंकलाल श्रेष्ठ २५ बर्षअघि कामको खोजीमा म्याग्दी आउनुभएको थियो । घरको कमजोर आर्थिक अवस्थाका कारण १५ वर्षको उमेरमा घर छोडेका ४० वर्षीय श्रेष्ठ अहिले करोडौ लगानी भएको होटलको मालिक बन्नुभएको छ । २५ बर्षअघी होटल

बिप्लप नेकपाका पुर्ब जिल्ला सेक्रेटरी जेलमुक्त

बेनी । नेत्रबिक्रम चन्द (बिप्लप) नेतृत्वको नेकपा म्याग्दीका पुर्व जिल्ला सेक्रेटरी रेशम सापकोटा आइतबार जेलमुक्त हुनुभएको छ । बि.स. २०७६ मंसिरमा प्रतिबन्धित अवस्थामा बेनपा–२ स्थित घरबाटै पक्राउ परेका सापकोटा जिल्ला अदालत म्याग्दीको

स्टेशनरी ब्यवसायीको बालगृहलाई सहयोग

बेनी । बेनीको म्याग्दी बालगृहका बालबालिकालाई आइतबार नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ म्याग्दीले शैक्षिक सामग्री सहयोग गरेका छन् । नवौ पुस्तक दिवस तथा सरस्वति पुजाको अवसरमा महासंघले नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा रहेका

जेसिजका पदाधीकारीहरुलाई तालिम

बेनी । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा म्याग्दी जेसिजका पदाधीकारीहरुका लागि शनिबार तालिम सम्पन्न भएको छ । म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा भएको तालिममा प्रमुख अतिथि शाखाका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ,

प्रहरी नियन्त्रणबाट कसरी भागे मानब बेचबिखनका अभियुक्त ?

बेनी । म्याग्दीमा मानब बेचबिखन सम्बन्धी मुद्दाका एक जना अभियुक्त प्रहरीले नियन्त्रणमा लिएर कार्यालयमा ल्याउने क्रममा बाटोबाटै भागेका छन । नेपाल प्रहरीको मानब बेचबिखन ब्यूरोमा गत मंसिर ९ गते परेको जाहेरीका आधारमा बेनी नगरपालिका–३