सामुदायिक वन दिवसको अवसरमा वृक्षारोपण
बेनी । बेनीमा बुधबार वृक्षारोपण गरेर सामुदायिक वन दिवस २०७९ मनाइएको छ ।
डिभिजन वन कार्यालयको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला समिति र बराहपाखो सामुदायिक वन समूहको सहआयोजनामा वृक्षारोपण गरिएको हो । कल्कीफुल, कपुर, गोलमोहर,!-->!-->!-->…
