यस्ता छन् बेनी नगर कार्यपालिकाको पहिलो बैठकको निर्णय
बेनी । म्याग्दीको बेनी नगरपालिकाले विपद्मा मेयर र आमा समूहसँग उपमेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कार्यपालिकाको पहिलो बैठकले विपद् व्यवस्थापन, राहत र पुननिर्माणमा राज्यका अतिरिक्त समुदाय, निजी क्षेत्र र प्रवासीहरुको सहभागितामा!-->!-->!-->…
