बेनपा ४ सिंगामा माओवादीका भगवान खड्काको प्यानल विजयी
बेनी, । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उमेद्वार अणबहादुर खड्का (भगवान)को प्यानल विजयी भएको छ ।
खड्काले ६६५ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका सुमन वानियाले ५६९ र!-->!-->!-->…
