सामुदायिकतर्फ प्रकाश माविका विद्यार्थीले धेरै जिपिए ल्याए
बेनी, बुधबार सार्वजनिक भएको २०७८ को माध्यमिक शिक्षा परिक्षा एसईईको नतिजामा बेनीको प्रकाश माविका विद्यार्थीले सामुदायिक विद्यालयतर्फ जिल्लामै धेरै जिपिए ल्याएका छन् ।
प्रकाश माविका प्रेम श्रेष्ठले ३.९०, प्रविन सुवेदी र प्रकृति सुवेदीले!-->!-->!-->…
