समाचारको विधा

बेनी न.पा.

आत्महत्या रोकथाम सम्बन्धी जनचेतनामुलक कार्यक्रम

बेनी, । बेनीमा आइतबार आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी बृहत सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा बेनीमा ¥याली, अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रम गरेर आत्महत्या रोकथाम दिवस मनाइएको हो ।

मोटरसाइकलमा आगजनी

बेनी, । बेनी नगरपालिका–८ कालीपुलमा शुक्रबार राती पार्किङ्ग गरेर राखेको मोटरसाइकलमा आगजनी भएको छ । कालीपुल देखि पर्वतको जलजला गाउँपालिकाको बगरफाँट जोड्ने झोलुङ्गे पुल नजिकै राखिएको ग ७ प ७२७१ नम्बरको अपाचे मोटरसाइकल आगजनीबाट जलेर पूर्ण

बेनीमा लामखुट्टेको वासस्थान खोजेर नष्ट गरियो

बेनी, बेनी नगरपालिकाको वडा नम्बर ७ को विभिन्न ठाउँमा शनिबार लामखुट्टेको वासस्थान खोजेर नष्ट गरिएको छ । देशका विभिन्न ठाउँमा फैलिएको डेंगुका बिरामी म्याग्दीमा पनि भेटिन थालेपछि बेनीमा अभियान सञ्चालन गरेर लामखुट्टेको वासस्थान खोजेर नष्ट

बाल अधिकार दिवसका अवसरमा खेलकुद र शैक्षिक सामग्री वितरण

बेनी, । बेनी नगरपालिकाले ५८ औ बालअधिकार दिवसको अवसरमा बुधबार स्रोत कक्षाका विद्यार्थीहरुलाई खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ । बेनी नगरपालिका–४ को धवलागिरी माविको बहिरा र वडा नम्बर ५ बगुवाखोलाको बालजागृति आधारभूत विद्यालयका

म्याग्दीमा फोटो पत्रकार महासंघ गठन

बेनी,। म्याग्दीमा फोटो पत्रकार महासंघको जिल्ला शाखा गठन भएको छ । बेनी स्थित नेपाल पत्रकार महासंघको कार्यालयमा मंगलबार भएको भेलाले अमर बानियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । महासंघको उपाध्यक्षमा घनश्याम खड्का, सचिवमा

कार्यसम्पादनमा बेनी सामुदायिक १२ औं स्थानमा

बेनी, २६ भदौ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशका चार हजारभन्दा बढी विद्यालयको कार्यसम्पादन परीक्षण गर्दा म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले १२ औं स्थानमा परेको छ । बेनी नगरपालिका वडा नं ७ सदरमुकाम बेनी बजारमा अवस्थित

बेनपा ७ को ‘कपडा बैङ्क’लाई जेसिजको सहयोग

बेनी, । म्याग्दी जेसिजले बेनी नगरपालिका वडा नम्बर ७ ले स्थापना गरेको ‘कपडा बैंक’लाई सहयोग गरेको छ । जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीको नेतृत्वको टोलीले वडा अध्यक्ष रमेशुकमार श्रेष्ठलाई आइतबार १०० थान भन्दा बढी कपडा उपलब्ध गराएको हो ।

राप्रपा अध्यक्ष लिङ्देल बेनीमा आउने

बेनी, । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेल बेनीमा आउनुहुने भएको छ । भदौ २८ गते बेनीको खुल्ला मञ्चमा राप्रपा म्याग्दीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न लिङदेल आउन लाग्नुभएको हो । राप्रपा म्याग्दीका जिल्ला सहसचिव

हवल्दार पौडेललाई साउन महिनाको उत्कृष्ट प्रहरी सम्मान

बेनी । बेनी नगरपालिका–१ को रत्नेचौर प्रहरी बिटका हवल्दार बिष्णु पौडेललाई २०७९ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले हरेक महिना प्रहरी इकाईका उत्कृष्ट प्रहरी कर्मचारी पहिचान गरेर पुरस्कृत गर्न थालेको

जसले बाटोमा भेटाएको सुनको सिक्री सम्बन्धित व्यक्तिलाई बुझाउनुभयो

बेनी, । बेनीमा सोमबार एक युवतिले बाटोमा भेटाएको सुनको सिक्री प्रहरी मार्फत सम्बन्धित व्यक्तिलाई बुझाउनुभएको छ । रघुगंगा गाउँपालिका–२ की २३ वर्षीया साधना केसीले सोमबार बिहान ६ बजेतिर बेनी नगरपालिका–८ मा रहेको गणेश मन्दिर क्षेत्रको सडकमा