अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु
बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ देखि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु भएको छ ।
पर्यटन बिभागले ठेक्का मार्फत अन्नपूर्ण, निलगिरि र तिलिचो पिक हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु!-->!-->!-->…