घारमा १०५ सदस्यीय तरुण दल गठन
घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बुधबार राजाराम कार्कीको अध्यक्षतामा १०५ सदस्यीय नेपाली काँग्रेसको भाृत संगठन तरुण दलको वडा कार्य समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा रामचन्द्र बरुवाल, हरि गुरुङ, डम्मर परियार, सुजन!-->!-->!-->…
