घारका रेशम कटुवाल सम्पर्क बिहिन
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारका ५५ बर्षिय एक पुरुष ६ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । यही माघ १३ गते बिहिबार घरबाट पोखरा जाने भन्दै हिड्नुभएका रेशम कटुवाल सदरमुकाम बेनीबजार बाट सम्पर्कविहिन भएको बताइएको छ ।
बेनीबजार बाट!-->!-->!-->…
