रक्तश्राव रोकथामका लागि मातृ सुरक्षा चक्की
पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सुत्केरी अवस्थामा हुने अत्याधिक रक्तश्राव रोकथामको लागि मातृ सुरक्षा चक्की बितरण गरिने भएको छ । मातृ सुरक्षा चक्की प्रयोगमा ल्याउने पुर्व तयारीका लागि आइतबार पोखरेबगरमा अन्नपूर्ण गाउँपालिकाका ८!-->…
