अन्नपूर्णमा काँग्रेसका उमेद्वारको मनोनयन दर्ता
सुरेन गुरुङ
पोखरेबगर,। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा स्थानीय तह निर्वाचनका लागि आइतबार नेपाली काँग्रेसका उमेद्वारहरुले मनोनयन दर्ता गरेका छन् ।पोखरेबगर स्थित निर्वाचन अधिकृतको कार्यालयमा बाजागाजा, नाचगान र ¥याली सहित गाउँपालिका!-->!-->!-->…
