समाचारको विधा

अन्नपुर्ण गा.पा.

अन्नपूर्णका अध्यक्षद्धारा टिकोटका बिद्यार्थीलाई न्यानो कपडा बितरण

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ स्थित टिकोट माबिका बिद्यार्थीहरुलाई बिहिबार गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले न्यानो कपडा बितरण गर्नुभएको छ । टिकोट माबिमा अध्ययनरत ७० जना बिद्यार्थीहरुलाई स्वीटर बितरण गर्नुभएको प्रअ ठगराज

अन्नपूर्णका अध्यक्ष पुनद्धारा दोबाका बिद्यार्थीलाई न्यानो कपडा बितरण

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बुधबार बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोबाको कैलाश माबिका बालबिकास देखि कक्षा १० सम्म अध्ययन गर्ने १५७ जना बिद्यार्थीहरुलाई

घारका रेशम कटुवाल सम्पर्क बिहिन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारका ५५ बर्षिय एक पुरुष ६ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । यही माघ १३ गते बिहिबार घरबाट पोखरा जाने भन्दै हिड्नुभएका रेशम कटुवाल सदरमुकाम बेनीबजार बाट सम्पर्कविहिन भएको बताइएको छ । बेनीबजार बाट

घलेम्दीको छ महिनाको मुनाफा बीस लाख

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ मेगावाट क्षमताको घलेम्दीखोला जलबिद्युत आयोजना सञ्चालन गरेको घलेम्दी हाइड्रो पावर कम्पनीले करिब २० लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८÷७९ को ६ महिना

पोखरेबगर स्थित कालीगण्डकीमा मोटरेबल पुल निर्माण

पोखरेबगर, अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ र ६ को सिमाना पोखरेबगरमा कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम

अन्नपूर्णको चौधौ गाउँसभाबाट थप रु. दुई करोड ६५ लाख बजेट बाँडफाँड

पोखरेबगर(म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सोमबार पोखरेबगरमा भएको चौधौ अधिबेशन (गाउँसभा)बाट चालु आर्थिक बर्षका लागि थप रु. दुई करोड ६५ लाख १२ हजार बजेट बिनियोजन गरेको छ । गत असारमा भएको गाउँसभाबाट रु. ४३ करोड ३० लाख बजेट

जाने होइन त राम्चेको आलडाडा घुम्न ?

सुरेन गुरुङआलडाडा (राम्चे) । वरपर गुराँसको जंगल । डाडाको सम्मो फाँट । एकान्त वातावरण । पृष्ठ भूमिमा लहरै देखिने हिमशृङखला । तरतिरका ग्रामिण बस्ती । बिहान सुर्योदय र साँझमा सुर्यास्तको मनमोहक दृष्य अवलोकन गर्न सकिने । म्याग्दीको

दोसल्लेबाट पचास लाखको सुन्तला निकासी

दोसल्ले । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले गाउँबाट यस बर्ष रु. पचास लाख मूल्य बराबरको सुन्तला निकासी भएको छ । पोखरा, चितवन र काठमाडौबाट आएका ब्यापारीले बगैचाबाटै प्रतिकिलोग्राम सरदर रु. ८० का दरले सुन्तला खरिद गरेका हुन् ।

प्रजिअ रानाले अपाङ्गलाई घरमै पुगेर नागरिकता दिए

औल (हिस्तान) । म्याग्दीका एक अपाङ्गता भएका ब्यक्तिलाई जिल्ला प्रशासन कार्यालयले सोमबार घरमै पुगेर नागरिकता प्रदान गरेको छ । जन्मजात अपाङ्ग अन्नपूर्ण गाउँपालिका–७, हिस्तान औलका ४९ वर्षीय सुकलाल गर्बुजालाई प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी

सेनाको आयोजनामा नारच्याङमा स्वास्थ्य शिबिर

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आइतबार भएको निशूल्क स्वास्थ्य शिबिरबाट १६३ जना लाभान्वित भएका छन् । अन्नपूर्ण गाउँपालिका, जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय र बेनी अस्पतालसँग समन्वय गरेर अन्नपूर्ण गाउँपालिकाका