समाचारको विधा

अन्नपुर्ण गा.पा.

अन्नपूर्ण गाउँपाकिलाको करवाकेली देखि मोहरेडाडा पदमार्ग निर्माण शुरु

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेका प्रमुख दुई पर्यटकीय स्थल जोड्ने पदमार्ग निर्माण शुरु भएको छ ।अन्नपूर्ण गाउँपालिकाको काफलडाडामा रहेको करबाकेली देखि राम्चेको शिर आलडाडा हुदै समुन्द्रि सतहदेखि तीन हजार तीन सय मिटर उचाईमा

वैशाखमा बेमौसमी हिमपात

घोडेपानी, । म्याग्दीको पर्यटकीय स्थल घोडेपानी, पुनहिल, खोपारा र मोहरेडाडामा सोमबार हिमपात भएको छ ।समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटरमा अवस्थित घोडेपानीसँगै अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय स्थलहरु खोपारा, पुनहिल र मोहरेडाडा हिउँले

म्याग्दीको भुरुङ्ग तातोपानीमा बिरामीको उपचारमा खटिनुभयो डाक्टर गोविन्द केसी

बेनी, ११ वैशाख । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले म्याग्दीको ग्रामिण क्षेत्रमा पुगेर बिरामीको उपचार गर्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ्ग तातोपानी स्वास्थ्य चौकीमा डाक्टर केसीले आइतबार र सोमबार

शिख नेपानेमा काप्रोको रुखबाट लडेर महिलाको मृत्यु

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख नेपानेमा रुखबाट खसेर शुक्रबार एक जना महिलाको मृत्यु भएको छ ।नेपानेको पाखोमा रहेको काप्रोको रुखबाट खसेकी अन्दाजी ५० वर्षीया तुलदेवी पुनको भिरमा शव भेटिएको वडा सदस्य पूर्ण पाईजाले बताउनुभयो । अचार

अन्नपूर्ण हिमालमा वेपत्ता भारतीय आरोही अनुरागको उद्धार

बेनी, अन्नपूर्ण हिमालमा वेपत्ता भएका भारतीय पर्वतारोही अनुराग मालुको चार दिनपछि बिहिबार जिवितै उद्धार गरिएको छ ।भारतको राजस्थानको किशनगढका ३४ वर्षीय मालु अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएका हुन् । सोमबार देखि वेपत्ता मालुलाई

यसरी सम्भव भयो अन्नपूर्ण हिमालबाट आरोहीको बलजित कौरको जिवितै उद्दार

बेनी, । अन्नपूर्ण हिमालबाट मंगलबार एक जना भारतीय पर्वतारोहीको जिवितै उद्धार गरिएको छ ।काठमाडौको पायोनियर एडभेन्चर मार्फत आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका गरेर फर्कने क्रममा २७ वर्षीय बलीजत कौर मंगलबार बिहानदेखि सम्पर्क विहिन

अन्नपूर्ण हिमालमा मृत्यु भएका र उद्धार गरिएकालाई काठमाडौ लगियो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित अन्नपूर्ण हिमालमा मृत भेटिएका र जिवितै उद्धार गरिएका आरोहीलाई मंगलबार अपराहन्न काठमाडौ लगिएको छ ।सात हजार ५०० मिटरको उचाईमा मृत भेटिएका स्कटल्याडका नोयल हान्नाको शव हेलिकप्टर मार्फत

अन्नपूर्णमा भारतीय आरोही वेपत्ता

बेनी, अन्नपूर्ण हिमालमा सोमबार एक जना भारतीय आरोही वेपत्ता भएका छन् ।आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको दोस्रो आधार शिविर नजिकैबाट भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु वेपत्ता भएका सेभेट समिट टे«क्सका प्रबन्धक थानेश्वर

घोडेपानीमा एकै दिन १८१ जना चिनिया पर्यटक

सुरेन गुरुङघोडेपानी, । म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा आइतबार एकै दिन १८१ जना चिनिया पर्यटक भ्रमणमा आएका छन् । वि.स. २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सूचारु भएको हो । नेपाल विग

कतारी राजकुमारी थानीद्धारा अन्नपूर्ण आरोहण

बेनी, । कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको छ ।इलाइट एक्सपिडिसन मार्फत थानीले शनिबार अपराहन्न ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल हुनुभएको हो । अन्नपूर्ण प्रथम