गुराँसको सौन्दर्यमा रमाउन घोडेपानीमा पर्यटकको चाप, सडकको हिलोले सास्ती
बेनी, १४ चैत ः “म त लाली गुराँस भएछु, बनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु” स्वर सम्राट स्व. नारायण गोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ ।
बसन्त ऋतुको आगमनसँगै!-->!-->!-->…
