समाचारको विधा

अन्नपुर्ण गा.पा.

अन्नपूर्ण आरोहणको ७६ वर्ष पुरा

म्याग्दी, अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको बुधबार ७६ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४…

मौरिस हर्जोग दौड प्रतियोगितामा २० धावक सहभागी

बेनी, ः पहिलो पटक आठ हजार मिटर अग्लो हिमाल आरोहण भएको ७६ वर्ष पुरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने आधार शिविर देखि नारच्याङ गाउँसम्म आयोजना गरिएको मौरिस हर्जोग दौड प्रतियोगितामा २० जना धावकले सहभागिता जनाएका छन् । …

७६ औ अन्नपूर्ण आरोहण दिवस ः नारच्याङ देखि आधार शिविरसम्म बिबिध कार्यक्रम

बेनी, ः म्याग्दीमा रहेको अन्नपूर्ण हिमालको फेदीमा रहेको नारच्याङमा सोमबारदेखि ७६ औ आरोहण दिवस मनाउन शुरु भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार…

अन्नपूर्णको फेदीमा ७६ औ आरोहण दिवस

बेनी, ः म्याग्दीमा रहेको अन्नपूर्ण हिमालको फेदीमा रहेको नारच्याङमा आगामी हप्ता ७६ औ आरोहण दिवस मनाउने तयारी भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार…

नारच्याङ झरना जोड्ने ‘रेलिङ’ सहितको पदमार्ग

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ मा रहेको नारच्याङ झरना जोड्ने ‘रेलिङ’ सहितको पदमार्ग निर्माण भएको छ । नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तब्य हो । पदमार्ग बनेपछि झरना अवलोकन…

नारच्याङमा सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट ४३० जना लाभान्वित

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बुधबार सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट चार सय जना भन्दा बढी लाभान्वित भएका छन् । अन्नपूर्ण गाउँपालिका–४ नम्बर वडा कार्यालय, लायन्स क्लवको पोखरा आँगन र लेकसिटीको संयुक्त आयोजना…

बाढीबाट भौतिक पूर्वाधारमा क्षति, बेनी–जोमसोम सडक अवरुद्ध

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा मंगलबार अपराहन्न भएको भिषण बर्षाका कारण भौतिक पूर्वाधारमा क्षति पुग्नुका साथै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । अन्नपूर्ण गाउँपालिकाको दोवा,…

अनौठो ‘पाउद्धार मुुर्ताला धार्मिक गुफा’ !

म्याग्दी, ७ वैशाख ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘पाउद्धार मुुर्ताला धार्मिक गुुफा’ पर्यटक र पूर्वाधारको पर्खाइमा छ । स्थानीयबासीले ‘पाउद्धार मुुर्ताला धार्मिक गुुफा’ नामाकरण गरेको गुुफाभित्र अनौठा दृष्यहरु अवलोकन गर्न…

घारमा निशूल्क स्वास्थ्य शिविर

बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा मंगलबार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडा कार्यालय र भगवती आमा समूहको आयोजनामा शिविर सम्पन्न…

दोवा र धौलागिरि आइसफल पदमार्गले जोडिदै

म्याग्दी, ः जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोवाका बासिन्दाले करिब ४५ दिन जङ्गलमै बास बसेर पदमार्ग निर्माण गरेका छन् । वस्ति देखि टाढा भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पदमार्ग निर्माणका क्रममा दोवाका बासिन्दाहरुले सरकार निकायबाट…