जन्मदिनको अवसरमा शान्ति कोषलाई सहयोग
बेनी । म्याग्दीका एक जना स्वास्थ्यकर्मीले जन्म दिनको अवसरमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषले गरिब तथा विपन्नको उपचारमा सघाउने उद्देश्यले स्थापना गरेको अक्षयकोषलाई सहयोग गर्नुभएको छ ।
बेनी अस्पतालको इमरजेन्सी बिभागको प्रमुखको रुपमा!-->!-->!-->…
