मलगाउँका तिलिजा दिदिबहिनीलाई लायन्सको सहयोग
बेनी । पर्वतको जलजला गाउँपालिका–१ मलगाउँका स्वर्गीय ख्यामबहादुर तिलिजाका छोरीहरुलाई लायन्स क्लव अफ बेनी मल्लाजले शैक्षिक सामग्री र आर्थिक सहयोग गरेको छ ।
गत असोज १७ गते मुडाले किचेर ज्यान गुमाएका तिलिजाका तीन जना छोरीहरुको एक वर्षको!-->!-->!-->…